लुम्बिनी प्रदेश सभाको बैठक सुरु
सोमबार, ०८ मङ्सिर २०८२, १४ : ०८
बुटवल । लुम्बिनी प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन सुरु भएको छ। अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे सुरु हुने भनिए पनि केही बेरअघि मात्रै बैठक प्रारम्भ भएको हो।
कार्यसूचीअनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने छन्। यसमा मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्र तथा छैठौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्रहरू समावेश छन्।
त्यसपछि दलगत तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहेको छ। लुम्बिनीमा गत भदौ ३१ गते छैठौँ अर्थात् वर्षे अधिवेशन अन्त्य भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण