एमाले महाधिवेशन प्रतिनिधि छनोटः रोल्पाबाट को को छानिए ?
आइतबार, १४ मङ्सिर २०८२, २० : १३
बुटवल । नेकपा एमाले ११औँ महाधिवेशनका लागि लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये ११ वटामा शनिबार नै प्रतिनिधि छनोट भइसकेका थिए । रोल्पामा भने आज मात्र छनोट गरिएको छ ।
यहाँ दुई जना खुला प्रतिनिधिका लागि तीन जना र दुई जना महिलाका लागि चार जनाको उम्मेदवारी परेको थियो । निर्वाचन प्रक्रिया लम्बाएर आइतबार साँझ सर्वसम्मत प्रतिनिधि घोषणा गरिएको हो ।
रोल्पाबाट खुला २, महिला २, युवा १ र दलित १ गरी ६ जना प्रतिनिधि चयन भएका निर्वाचन समितिले जनाएको छ ।
जस अनुसार खुलातर्फ शान्त कुमारी वली र बालाराम बुढा रहेका छन् । महिलातर्फ सावीत्रा कुमारी बुढा(घर्ती) र जगमती बस्नेत चयन भएका छन् । यस्तै युवातर्फ अमृत बहादुर बुढा र दलिततर्फ पहल बहादुर विक छनोट गरिएको निर्वाचन कमिटी संयोजक बालकृष्ण आचार्यले जनाएका दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण