आगजनी गर्ने बानीले भोलि जोकोहीले जोकसैलाई जलाउन सक्ने चिन्ता बढ्यो : प्रधानमन्त्री
शुक्रबार, १९ मङ्सिर २०८२, २० : ०५
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको विषयलाई लिएर टिप्पणी गरेकी छन् । शुक्रबार बालुवाटारमा सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा आगजनी गरिएको विषयमा टिप्पणी गरेकी हुन् ।
उनले भनिन्,'आगजनी गर्ने बानी भयो भने भोलि जोकोहीले जोकसैलाई जलाउन सक्ने चिन्ता भएको छ । यस्तो हिंस्रक घटना फेरि नहोस्, कसैले रुन नपरोस्, यस्तो हृदयविदारक अवस्थाको सामना गर्नु नपरोस् भनेर सबैले सोच्नुपर्छ ।'
उनले चुनाव हुन्छ कि हुँदैन भन्ने अब सोच्न नहुने बरु कसरी चुनाव सफल पार्ने भनेर सोच्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण