पाँचथरबाट नेकपाका नेम्वाङ एकल सिफारिस
मङ्गलबार, ०८ पुस २०८२, २० : २८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले पाँचथरबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हर्क बहादुर नेम्वाङलाई एकल उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।
फागुन २१ गते हुने निर्वाचनमा पाँचथरबाट नेकपाले नेम्वाङको एकल नाम सिफारिस गरेको हो ।
मंगलबार बसेको जिल्ला कमिटी बैठकले नेम्वाङको नाम सिफारिस गरेको हो । नेम्वाङ साविक नेकपा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ महिनाको पुँजीगत खर्च दयनीय, यो वर्ष पनि सरकारलाई असारे विकासकै भर
-
अमेरिका–इरान सम्झौताले युद्ध रोक्ने आशा बढायो, कार्यान्वयनबारे अझै अन्योल
-
सिरहाबाट २८ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा
-
१० महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४७ अर्ब ६१ करोड, जेठमा २ अर्ब २९ करोड
-
डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु
-
विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटले दुरदराज देखेनः सांसद महर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण