मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

१७८ तोला सुन र ५ हजार २९८ तोला सुन बिक्री गर्दै पाथीभरा क्षेत्र विकास समिति

बुधबार, ०९ पुस २०८२, १० : २६
बुधबार, ०९ पुस २०८२

काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिले सुन र चाँदी लिलाम बिक्री गर्ने भएको छ । आफूसँग भएको सुनचाँदी लिलाम बिक्री गर्ने भन्दै समितिले बुधबार बोलपत्र सूचना निकालेको छ । 

सूचनाअनुसार समितिले सिफाइन सुन १७८ तोलामा ८२ लाल र रिफाइन चाँदी ५ हजार २९८ तोलामा १२ लाल लिलाम बिक्री गर्न लागेको हो । 

इच्छुक व्यक्ति वा फर्महरूले बुधबारको मितिले २१ दिनभित्र तोकिएको प्रक्रिया पूरा गरेर आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।  

pathi

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप