विद्यार्थी नेता सिंह र यादव नेकपाको समानुपातिक कोटामा
मङ्गलबार, १५ पुस २०८२, १३ : ३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा अखिल क्रान्तिकारीका दुई नेता समावेश भएका छन् ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा विद्यार्थी नेता अभिमन्यु यादव र नेतृ पञ्चा सिंह समेटिएका हुन् । मधेशी क्लस्टरअन्तर्गत यादवलाई उम्मेदवार बनाएको हो भने अखिल क्रान्तिकारीकी पूर्व अध्यक्षसिंहको नाम खस आर्य कोटामा समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपबाट बाहिरिएपछि उरुग्वे टोलीको चार्टर्ड उडान रद्द
-
सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत
-
नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा छ : पूर्वराष्ट्रपति भण्डारी
-
प्रतिनिधि सभाबाट दुई विधेयक पारित, पूरा भयो बजेट प्रक्रिया
-
सहकारी विधेयकमाथि थापाको प्रश्न : पसिनाको कमाइमाथि ठगहरूको रजाइँ ?
-
स्ट्रेट अफ होर्मुजमा तानातानः इरान–अमेरिका सम्झौता संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण