दाङ– २ बाट एमाले महासचिव पोखरेल एकल सिफारिस
आइतबार, २० पुस २०८२, १३ : ३१
सारांश
- नेकपा एमालेको दाङ क्षेत्र नम्बर २ बाट महासचिव शंकर पोखरेलको नाम सिफारिस गरिएको छ।
- आइतबार बसेको एमाले क्षेत्रीय समन्वय समितिको बैठकले पोखरेलको एकल नाम सिफारिस गरेको हो।
- यो क्षेत्र महासचिव पोखरेलको गृह क्षेत्र हो, जहाँ आगामी निर्वाचन हुँदैछ।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ नेकपा एमालेबाट दाङ क्षेत्र नम्बर २ मा महासचिव महासचिव शंकर पोखरेलको नाम सिफारिस भएको छ ।
आइतबार बसेको एमाले क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए ।
यो क्षेत्र महासचिव पोखरेलको गृह क्षेत्र हो । एमालेले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ धमाधम उम्मेदवार सिफारिस गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कश्मीरको हिंसात्मक झडपमा मर्नेहरूको संख्या ३० नाघ्यो
-
२१ वर्षपछि बंगलादेशसँग अस्ट्रेलियाको ऐतिहासिक हार
-
अध्यागमन नीतिको मारमा विश्वकप: ट्रम्पसामु लाचार फिफा
-
अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको जवाफी आक्रमण
-
कैलालीमा युवकको कुटपिट गरी हत्या, दुई जना पक्राउ
-
झापामा नक्कली प्रहरी बनेर लुटपाट गर्ने दुई जना लागुऔषधसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण