काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सञ्चार प्रतिष्ठानको प्रवेशमार्ग अवरूद्ध हुने गरी रहस्यमय ढंगले गाडी पार्किङ गरिएको घटनालाई सञ्चार माध्यम र समाजलाई भयभीत बनाउने प्रयास भएको बताएका छन्।...