शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
फोटो

ड्रोनबाट यस्तो देखियो विशेष महाधिवेशन

आइतबार, २७ पुस २०८२, १४ : ०६
आइतबार, २७ पुस २०८२

सारांश

  • काठमाडौंमा कांग्रेस विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरु भएको छ।
  • महाधिवेशनमा नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको छ।
  • महाधिवेशनको दृश्य ड्रोनबाट खिचिएको तस्बिरमा देख्न सकिन्छ।

काठमाडौँ । कांग्रेस विशेष महाधिवेशन राजधानीमा भृकुटीमण्डपमा  सुरु भएको छ । कांग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँको सभापतित्वमा महाधिवेशन सुरु भएको हो । 

महाधिवेशनस्थलमा नेता र कार्यकर्ताहरूको भिड रहेको छ । ड्रोनबाट देखिएको महाधिवेशनस्थलको तस्बिर यहाँ प्रस्तुत गरिएको छ । 

Drone shots of congress mahadhibesan_NPL (1)Drone shots of congress mahadhibesan_NPL (2)Drone shots of congress mahadhibesan_NPL (3)Drone shots of congress mahadhibesan_NPL (4)Drone shots of congress mahadhibesan_NPL (5)Drone shots of congress mahadhibesan_NPL (6)Drone shots of congress mahadhibesan_NPL (7)Drone shots of congress mahadhibesan_NPL (9)Drone shots of congress mahadhibesan_NPL (10)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप