कन्हैया बानियाँले दिए प्रदेशसभाबाट राजीनामा
रास्वपाबाट चुनाव लड्ने
सोमबार, ०५ माघ २०८२, १५ : ३६
बुटवल। लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बानियाँले रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्ने भएका छन्।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने भएका हुन् ।
२०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४(१) मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट प्रदेश सभा सदस्यमा निर्वाचित बनियाले आज लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा समेत दिएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण