बुटवल। लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्ने भएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने भएका हुन्...