यी हुन् पर्साका लागि रास्वपाका चार उम्मेदवार
मङ्गलबार, ०६ माघ २०८२, ०९ : १७
सारांश
- रास्वपाले पर्साका चारै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ, मनोनयन दर्ताको समय नजिकिँदै गर्दा।
- जिल्ला सभापति हरि पन्तका अनुसार, रास्वपाले निर्वाचनका लागि नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ।
- रास्वपाले क्षेत्र नं. १ मा हरि पन्त, २ मा सुशील साह कानु, ३ मा रामाकान्त चौरसिया र ४ मा टेकबहादुर शाक्यलाई उम्मेदवार बनाएको छ।
वीरगन्ज । रास्वपाले मनोनयन दर्ताका लागि केही समय बाँकी रहँदा पर्साका चारै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।
आसन्न निर्वाचनका लागि जिल्लामा सबै नयाँ अनुहारलाई रास्वपाले उम्मेदवार बनाएको जिल्ला सभापति हरि पन्तले बताए ।
रास्वपाले जिल्लाको क्षेत्र नम्बर–१ मा हरि पन्त, क्षेत्र नम्बर–२ मा सुशील साह कानु, क्षेत्र नम्बर–३ मा रामाकान्त चौरसिया र क्षेत्र नम्बर(४ बाट टेकबहादुर शाक्यलाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
बधाई साटासाटमा व्यस्त रास्वपाका नेता–कार्यकर्ता, तस्बिरमा हेर्नुहोस्
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण