राताेपाटी ब्रिफिङ
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
बिहीबार, ११ असार २०८३, २२ : ००
आज २०८३ असार ११ गते बिहीबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ।
- रास्वपाले ठाडै मिच्यो संविधान
संविधान, कानुन र विधिको चर्को वकालत गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफैँले नेपालको संविधान र प्रचलित कानुन विपरीत बालबालिकालाई पार्टी सदस्य बनाएको पाइएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण