फोटोफिचर
बधाई साटासाटमा व्यस्त रास्वपाका नेता–कार्यकर्ता, तस्बिरमा हेर्नुहोस्
बिहीबार, ११ असार २०८३, २१ : ५४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।
- निर्वाचन आयोगले बिहीबार राति मत परिणाम सार्वजनिक गरेको हो ।
- मत परिणाम सार्वजनिक भएपछि महाधिवेशन स्थलमा विजेतालाई बधाई तथा शुभकामना दिने क्रम चलिरहेको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यका लागि बुधवार भएको निर्वाचनको मत परिणाम सार्वजनिक गरिएको छ ।
निर्वाचन आयोगले बिहीबार राति मत परिणाम सार्वजनिक गरेको हो। मत परिणाम सार्वजनिक भएपछि पछि अहिले महाधिवेशन स्थलमा विजेतालाई बधाई तथा शुभकामना दिने क्रम चलिरहेको छ ।
हेर्नुहोस् तस्बिरहरू :











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
-
विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण