पुलिस देख्यो कि थुन्न लानुहुन्छ कि जस्तो लाग्छ: मिश्र
मङ्गलबार, ०६ माघ २०८२, १२ : ००
काठमाडौँ । राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र उम्मेदवारी दर्ताको लागि काठमाडौँ १ को निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।
सो क्रममा उनले प्रहरीलाई देख्ने बित्तिकै थुन्न लानुहुन्छ कि जस्तो लाग्ने गरेको प्रतिक्रिया दिए ।
यसअघि तीनकुनेमा भएको प्रदर्शनमा सहभागी भएको आरोपमा उनलाई पक्राउ गरिएको थियो । सोही विषयलाई स्मरण गर्दै उनले प्रहरी देख्नेवित्तिकै थुन्ने पो हो कि भन्ने लाग्ने गरेको बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
-
बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह
-
इरान भन्छ– युद्ध अन्त्य नै प्रमुख सर्त
-
युद्ध अन्त्य गर्न जेलेन्स्कीले पुटिनसँग भेटवार्ताका लागि राखे प्रस्ताव
-
सात प्रदेशको कुल बजेट संघीय बजेटको १४ प्रतिशतभन्दा कम, त्यसमा पनि केन्द्रकै तजबिजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण