सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बारा–३ मा कांग्रेसमा सहमहामन्त्री मन्सुरले दर्ता गराए उम्मेदवारी

मङ्गलबार, ०६ माघ २०८२, १३ : ४४
मङ्गलबार, ०६ माघ २०८२

बारा । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले आसन्न प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र नम्बर ३ मा उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका छन् ।

मंगलबार उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय, कलैयामा पुगेर मनोनयन दर्ता गरेका हुन् । उनी यसअघि पटक–पटक सांसद तथा मन्त्री भइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप