रुकुम पश्चिमबाट जनार्दन शर्माले गरे उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १५ : ४१
सुर्खेत । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक जनार्दन शर्मा 'प्रभाकर'ले उम्मेदवारी दर्ता गराएका छन् ।
रुकुम पश्चिमस्थित निर्वाचन कार्यालयमा पुगेर शर्माले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि माओवादीबाट चुनाव जित्दै आएका शर्मा अहिले नयाँ दल प्रलोपालाई लिएर चुनावी मैदानमा छन् ।
उनी रुकुम पश्चिमका निकै प्रभावशाली छन् । पूर्वगृहमन्त्री समेत भइसकेका उनी कर्णालीका हेभिवेट नेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण