महोत्तरी–२ बाट जसपा नेपालका शरद सिंह भण्डारीको उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १६ : ३१
महोत्तरी । महोत्तरी क्षेत्र नम्बर २ बाट जसपा नेपालका शरद सिंह भण्डारीले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
भण्डारी यसअघि पनि यही क्षेत्रबाट पटक पटक निर्वाचित हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण