सुर्खेत—१ मा पूर्णबहादुर खड्काका भाइले गराए उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १८ : १८
सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट विष्णु खड्काले उम्मेदवारी दर्ता गराएका छन्, उनी नेता पूर्णबहादुर खड्काका सहोदर भाइ हुन् ।
तीन दशकदेखि पूर्णबहादुर खड्काले चुनाव लड्दै आएको उक्त क्षेत्रमा अब उनका भाइ चुनावी मैदानमा होमिएका छन् । पूर्वउपसभापति खड्काले कांग्रेस विभाजनपश्चात आफूले चुनाव नलड्ने घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण