बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

राष्ट्रपति पाैडेलले गरे वसन्त श्रवण (तस्बिरहरू)

शुक्रबार, ०९ माघ २०८२, ११ : २०
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीको अवसरमा हनुमानढोकाको नवसाल चोकमा वसन्त श्रवण गर्नुभयो।
  • सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष र गृहमन्त्री लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
  • वसन्त पञ्चमीको दिन वसन्त श्रवण गर्नाले सुख, शान्ति र समृद्धिको प्राप्ति हुने जनविश्वास छ।

काठमाडौँ । वसन्त पञ्चमीको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गरेका छन् । राष्ट्रपति पौडेलले काठमाडौँको वसन्तपुरस्थित हनुमानढोकाको नवसाल चोकमा वसन्त श्रवण गरेका हुन् ।

ramchandra-paudel-basanta-srawan (1)

यसदिन हनुमानढोकाको नवसाल चोकमा राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने प्रचलन रहिआएको छ। सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रियसभाका अध्यक्ष, गृहमन्त्री ओमप्रकाश अर्याल लगायत सहभागी थिए ।

ramchandra-paudel-basanta-srawan (2)

वसन्त पञ्चमीको दिन वसन्त श्रवण गरे मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने कथन छ।  वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु सुरुवात भएको मानिन्छ । 

ramchandra-paudel-basanta-srawan (3)ramchandra-paudel-basanta-srawan (4)ramchandra-paudel-basanta-srawan (5)ramchandra-paudel-basanta-srawan (6)ramchandra-paudel-basanta-srawan (7)ramchandra-paudel-basanta-srawan (8)ramchandra-paudel-basanta-srawan (9)ramchandra-paudel-basanta-srawan (10)ramchandra-paudel-basanta-srawan (11)ramchandra-paudel-basanta-srawan (12)ramchandra-paudel-basanta-srawan (13)ramchandra-paudel-basanta-srawan (14)ramchandra-paudel-basanta-srawan (15)ramchandra-paudel-basanta-srawan (16)ramchandra-paudel-basanta-srawan (17)ramchandra-paudel-basanta-srawan (18)ramchandra-paudel-basanta-srawan (19)ramchandra-paudel-basanta-srawan (20)ramchandra-paudel-basanta-srawan (21)ramchandra-paudel-basanta-srawan (22)ramchandra-paudel-basanta-srawan (23)ramchandra-paudel-basanta-srawan (24)ramchandra-paudel-basanta-srawan (25)ramchandra-paudel-basanta-srawan (26)ramchandra-paudel-basanta-srawan (27)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप