काठमाडौँ । वसन्त पञ्चमीको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गरेका छन् । राष्ट्रपति पौडेलले काठमाडौँको वसन्तपुरस्थित हनुमानढोकाको नवसाल चोकमा वसन्त श्रवण गरेका हुन् । यसदिन हनुमानढोकाको नवसाल चोकमा...