सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा टोखामा रहेको सपनातीर्थ मन्दिरको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले  टोखा नगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध ऐतिहासिक सपनातीर्थ मन्दिरमा शनिबार बिहान पूजा अर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका छन्।  नयाँ वर्ष २०८१...