धादिङ–१ मा आशिका तामाङको उम्मेदवारी कायम
शुक्रबार, ०९ माघ २०८२, १५ : २५
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा आशिका तामाङको उम्मेदवारी कायमै रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उम्मेदवारी दिएकी तामाङको उम्मेदवारी कायम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
शुक्रबार तामाङ कार्यालयमा उपस्थित भएर उम्मेदवारीबारे उठेका प्रश्नहरूबारे प्रस्ट पारेसँगै उनको उम्मेदवारी कायम रहेको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिए ।
‘शुक्रबार उहाँ आफै कार्यालयमा उपस्थित हुनुभयो र केही विषयमा प्रस्ट पार्नुका साथै उम्मेदवारी फिर्ता नलिने बताउनुभयो’, अधिकारीले भने, ‘त्यसका आधारमा उहाँको उम्मेदवारी कायम रहेको निर्णय गरेर नाम प्रकाशित भयो ।’
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण