अपडेट
कोशीमा १ घण्टामा कतिले गरे मतदान ?
आइतबार, ११ माघ २०८२, १० : १३
मोरङ । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत कोशीमा मतदान सुरु भएको एक घण्टामा १ सय जना स्थानीय जनप्रतिनिधि र २५ जना प्रदेश सांसदले मतदान गरेका छन् ।
बिहान नौ बजेदेखि सुरु भएको मतदानमा एक घण्टामा त्यति संख्याका मतदाताले मतदान गरेका हुन् ।
कोशी प्रदेशमा ९२ जना प्रदेश सांसद र २६७ जना पालिकाका प्रतिनिधि मतदाता छन् । कोशीमा दुई राष्ट्रिय सभा सदस्यको पदका लागि मतदान हुँदैछ । एक पद भने निर्विरोध भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण