मतदान
राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिममा ६३ जनाले गरे मतदान
आइतबार, ११ माघ २०८२, १० : १८
धनगढी । सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बिहान १० बजेसम्म ६३ जनाले मतदान गरेका छन्।
प्रदेश निर्वाचन कार्यालयमा भइरहेको मतदान केन्द्रमा एक घण्टामा ६३ जनाले मतदान गरेका हुन्।
प्रदेश सभा तर्फ अहिलेसम्म ५१ मध्ये १७ जना, स्थानीय तह तर्फ १ सय ७३ मध्ये अहिलेसम्म ४६ जनाले मतदान गरेको प्रदेश निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए। अहिलेसम्म २८ प्रतिशत मत खसेको हो। यहाँ प्रदेश र स्थानीय गरी २ सय २४ जनाले मतदान गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन उत्तर कोरिया जाँदैछन् सी जिनपिङ ?
-
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता
-
विश्वकपमा घरमै बसेर कमाउने नाममा ठगीको जोखिम, प्रहरीले गरायो सचेत
-
अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण