विराटनगर । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनका प्रदेश सांसद र पालिकाका प्रतिनिधिहरूबाटै धोकाधडी भएको छ । उल्लेख्य सांसद र पालिका प्रमतिनिधिहरूले नेकपाका उम्मेदवारलाई मत दिइएको पाइएको हो । यद्यपि...