शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

परम्परागत पहिरनमा मगर समुदायका महिला, तस्बिरहरू

शुक्रबार, १५ फागुन २०८२, २० : ०२
शुक्रबार, १५ फागुन २०८२

काठमाडौँ । नेपालका आदिवासी जनजाति मगर समुदायले विभिन्न कार्यक्रम गरी शुक्रबार मगर दिवस मनाएका छन् । 

विशेष गरी लुम्बिनी प्रदेशमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित मगर दिवस मनाएका सो समुदायले काठमाडौँको टुँडिखेलमा भेला भई एकअर्कामा शुभकामना आदान प्रदान गरी दिवस मनाएका छन् ।

मगर समुदायको बाक्लो उपस्थिति रहेको लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा समेत दिएको छ।

01-Magar Diwas_-23002-Magar Diwas_-23103-Magar Diwas_-23204-Magar Diwas_-23305-Magar Diwas_-23406-Magar Diwas_-23607-Magar Diwas_-24008-Magar Diwas_-24209-Magar Diwas_-24510-Magar Diwas_-23511-Magar Diwas_-23712-Magar Diwas_-23813-Magar Diwas_-23914-Magar Diwas_-24115-Magar Diwas_-24316-Magar Diwas_-244

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप