इरानी आक्रमणबाट कतारमा १६ जना घाइते
आइतबार, १७ फागुन २०८२, १० : ४४
सारांश
- इरानको आक्रमणबाट कतारमा थप ८ जना घाइते भएका छन्।
- कतारको आन्तरिक मन्त्रालयका अनुसार, हालसम्म घाइतेको संख्या १६ पुगेको छ।
- आक्रमणका कारण विभिन्न क्षेत्रमा सीमित भौतिक क्षति भएको छ, विवरण आउन बाँकी छ।
दोहा । इरानले गरेको आक्रमणमा परेर थप ८ जना घाइते भएको कतारको आन्तरिक मन्त्रालयले पुष्टि गरेको छ । यससँगै आक्रमण सुरु भएदेखि घाइते हुनेको कुल सङ्ख्या १६ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आक्रमणका कारण विभिन्न क्षेत्रमा सीमित भौतिक क्षति समेत भएको छ । यद्यपि क्षतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् ‘मिस नेपाल २०२६’ मा भिड्ने २४ प्रतियोगी
-
ललितपुरको बजेट : कुन क्षेत्रमा कति ? (पूर्णपाठ)
-
युरोपियन मोडलमा रास्वपा : के हो रवि लामिछानेले भनेको ‘सामाजिक लोकतन्त्र’ को पद्धति ?
-
शोकमा डुबे फ्रान्सका प्रशिक्षक डेसचाम्प्स, नर्वेविरुद्धको खेलमा अनुपस्थित हुने
-
ललितपुरका वडाहरूलाई ४ करोड रुपैयाँसम्मको बजेट सीमा
-
ललितपुरमा कृषकलाई बहाल कर छुट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण