फोटोफिचर
काठमाडौँमा बालबालिकाहरूको होली, तस्बिरमा हेर्नुहोस्
सोमबार, १८ फागुन २०८२, ११ : २६
सारांश
- आजबाट देशभरका नेपालीहरूले होली पर्व मनाउन सुरु गरेका छन्।
- होली पर्व फागु पूर्णिमाको दिनमा विशेष हर्षोल्लासका साथ मनाइन्छ।
- काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा बालबालिकाहरूले होली मनाए।
काठमाडौँ । सोमबार नेपालीहरूको हर्षोल्लासको पर्व होली मनाउन सुरु गरिएको छ । आज बिहानैबाट काठमाडौँ उपत्यकासहित देशभर होली मनाउन सुरु गरिएको हो ।
_tdsomj1m1k.jpg)
फागु पूर्णिमाका दिन मनाइने होली पर्व हर्षोल्लासका साथ मनाउने गरिन्छ । सोही क्रममा हामीले काठमाडौँमा उपत्यकामा बालबालिकाहरूले मनाइरहेका होलीका तस्बिरहरूलाई यहाँ प्रस्तुत गरेका छौँ ।
_3zn4AJjwuG.jpg)
_VNqMgSyBAS.jpg)
_caJjjt0cwB.jpg)
_qJjMqZWVnY.jpg)
_TlQeAdFIQZ.jpg)
_PpVqD2C8zl.jpg)
_H18r8XsrdB.jpg)
_y3qE9EU2G6.jpg)
_dN8knhGAS1.jpg)
_MVD7v3F1uF.jpg)
_3P952nM78u.jpg)
_fCXdTYWHaM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण