अमेरिकी दूतावासमाथि हमलाको ‘छिट्टै’ प्रतिकार हुन्छ : ट्रम्प
मङ्गलबार, १९ फागुन २०८२, १२ : ००
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रियादस्थित अमेरिकी दूतावासमा भएको हमलापछि अमेरिका छिट्टै प्रतिकारमा उत्रिन सक्ने बताएका छन् । ट्रम्पले केबल नेटवर्क न्यूजनेशनसँग कुरा गर्दै दूतावासमाथिको आक्रमण र अमेरिकी सैनिकहरूको मृत्युका कारण प्रतिक्रिया आउन सक्ने सङ्केत दिएका हुन् ।
अमेरिकाले सोमबार राति दिएको जानकारीअनुसार हालसम्म इरानी हमलामा छ जना अमेरिकी सेवा सदस्यको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
जमिनमा सेना उतार्नु आवश्यक नपर्ने विश्वास रहेको ट्रम्पले आफूलाई बताएको न्यूजनेशनकी राजनीतिक संवाददाता केल्ली मेयरले सामाजिक सञ्जाल एक्समा लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
-
अल्जेरियाको शानदार पुनरागमन, जाेर्डनविरुद्ध २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण