उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान
बिहीबार, २१ फागुन २०८२, ०८ : ०९
सारांश
- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँमा मतदान गरे।
- उनले बौद्धस्थित जनकल्याण माध्यमिक विद्यालयमा मतदान गरेका हुन्।
- घिसिङ काठमाडौँ-३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदान गरेका छन् ।
घिसिङले काठमाडौँको बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । उनी काठमाडौँ-३ का उम्मेदवार हुन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान भइरहेका बेला उनले पनि निर्धारित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीको हत्या गरी फरार श्रीमान् पक्राउ
-
यस्ता छन् भक्तपुरका स्थानीय तहहरूको बजेट
-
रोशीले ल्यायो ७२ करोड ९९ लाख ४२ हजारको बजेट
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
-
जनकपुरधाम उपमहानगरसहित ३ स्थानीय तहले समयमै ल्याउन सकेनन् बजेट
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण