काठमाडौँ । गत शुक्रबार नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गर्यो । प्राधिकरणको नाफा, वित्तीय अवस्था, विद्युत्को लोड भारलगायत सम्बन्धमा आम जनमानसमा देखिएको अन्योल चिर्न भन्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले...