मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

मनाङमा ३६ प्रतिशत मतदान

बिहीबार, २१ फागुन २०८२, १३ : ५३
बिहीबार, २१ फागुन २०८२

पोखरा । मनाङमा हालसम्म ३६ प्रतिशत मतदान भएको छ । ७ हजार मतदाता भएको यहाँ अहिलेसम्म ३६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । 

जिल्लाभर ३८ मतदान केन्द्र छन् । मौसमलाई चुनौती मानिएको यहाँ मौसमले पनि कुनै असर गरेको छैन । मनाङमा ३ जना मात्रै उम्मेदवार प्रत्यक्षमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप