सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा ५० प्रतिशत मत खस्यो

बिहीबार, २१ फागुन २०८२, १५ : ०१
बिहीबार, २१ फागुन २०८२

बुटवल । रुपन्देहीमा दिउँसो साढे २ बजेसम्म ५० प्रतिशत मत खसेको छ। रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले साढे २ बजे सम्म ५० प्रतिशत मत खसेको रातोपाटीलाई जानकारी दिए ।

उनले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताउँदै जिल्लामा ६५ प्रतिशत मत खस्ने अनुमान गरे । 

बस्नेतका अनुसार क्षेत्र नम्बर १ मा र २ ४७ प्रतिशत मत खसेको छ। क्षेत्र नम्बर ३ मा ५३ प्रतिशत,क्षेत्र नम्बर  ४ मा ५७ प्रतिशत र क्षेत्र नम्बर ५ मा ५० प्रतिशत मत खसेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप