पाल्पा-१ : रास्वपाका विमल पन्तको अग्रता, एमाले दोस्रो
शुक्रबार, २२ फागुन २०८२, ०९ : १२
काठमाडौँ । पाल्पा निर्वाचन क्षेत्र नम्बर १ को मतगणनामा रास्वपाका उम्मेदवार विमल पन्तले अग्रता कायमै राखेका छन् ।
सार्वजनिक पछिल्लो मतगणनाअनुसार रास्वपाका पन्तले ५३३ मत ल्याउँदा एमालेका नारायण प्रसाद आचार्यले ३०३ मतसहित पछ्याइरहेका छन् ।
त्यस्तै कांग्रेसका सन्दीप राना १५३ मतसहित तेस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण