शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

रसुवामा नेपाली कांग्रेसको अग्रता कायमै

शुक्रबार, २२ फागुन २०८२, १२ : ०४
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • रसुवामा नेपाली कांग्रेसका मोहन आचार्यले अग्रता लिएका छन्, उनले ३ हजार ३ सय २९ मत प्राप्त गरेका छन्।
  • रास्ट्रिय स्वतन्त्र पार्टीका बसन्त भट्टले १ हजार ६ सय २४ मत प्राप्त गरेका छन्।
  • नेकपा एमालेका प्रेमबहादुर तामाङले १ हजार १ सय ८६ मत प्राप्त गरेका छन्।

काठमाडौँ । रसुवामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले ३ हजार ३ सय २९ मत प्राप्त गर्दा रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बसन्त भट्टले १ हजार ६ सय २४ मत प्राप्त गरेका छन् । 

त्यस्तै, नेकपा एमालेका प्रेमबहादुर तामाङले १ हजार १ सय ८६ मत प्राप्त गरेका छन् । त्यस्तै उज्यालो नेपाल पार्टीका मानबहादुर तामाङले ४ सय ७५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका माधवप्रसाद लामिछानेले २ सय ६० मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप