ओलीभन्दा बालेन ४ हजार मतले अघि
शुक्रबार, २२ फागुन २०८२, १३ : २७
काठमाडौँ । देशकै सर्वाधिक चासो रहेको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले एमालेका उम्मेदवार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४ हजार मतले पछि पारेका छन् ।
दिउँसो १ बजे १५ मिनेटसम्मको आधिकारिक जानकारी अनुसार बालेनले ५ हजार २५४ मत ल्याउँदा उनलाई पछ्याइरहेका ओलीले १ हजार २४८ मत ल्याएका हुन् ।
यस्तै, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले १८७ र नेपाली कम्युनिष्ट पार्टीका रञ्जित तामाङले १२९ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण