सल्यानमा नेकपा अगाडि, पछ्याउँदै रास्वपा
शुक्रबार, २२ फागुन २०८२, १८ : १९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) सल्यानका उम्मेदवार रमेश कुमार मल्लले अग्रता कायमै राखेका छन् ।
साँझ ५५० बजेसम्मको नजिताअनुसार नेकपाका मल्लले २ हजार ११७ मत पाएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का ललितकुरमा चन्दले १ हजार १२५ मत ल्याएर मल्ललाई पछ्याइरहेका छन् । त्यस्तै नेपाली कांग्रेसका केश बहादुर बिष्टले ९१५ मत पाएका छन् भने नेकपा एमालेका गुलावजंग शाहले ६८१ मत पाएका छन् ।
बिहीबार प्रतिनिधि सभा निर्वाचन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा किन टिक्दैनन् प्रधानमन्त्री ?
-
क्रोएसियाको डिफेन्स र अट्याक दुवैको मुख्य हतियार : जोस्को ग्वार्डिओल
-
यी हुन् ०१८ सालमा गेष्टहाउस चौर काण्डमा मारिएका १८ र बेपत्ता पारिएका १५ जना
-
‘मुन्ना भाई एमबीबीएस’ र ‘३ इडियट्स’ को सीक्वलबारे निर्देशक हिरानी के भन्छन् ?
-
२५ लाख रुपैयाँ मुनिका योजना नल्याउने सुदूरपश्चिम सरकारको निर्णय कागजमै सीमित
-
‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ सम्पन्न : व्यापार र लगानी सहकार्य बढाउन जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण