चौथो स्थानमा धकेलिए माधवकुमार नेपाल
शनिबार, २३ फागुन २०८२, ०५ : ५६
रौतहट । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रतिनिधि सभा निर्वाचन अन्तर्गत जारी मत गणनामा चौथो स्थानमा धकेलिएका छन् ।
रौतहट क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री नेपाल ४ हजार मतसहित चौथो स्थानमा छन् । यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश कुमार चौधरी १५ हजार २९३ मतसहित शीर्ष स्थानमा छन् ।
यस्तै, नेकपा एमालेका अजयकुमार गुप्ता ६ हजार ४३५ मतसहित दोस्रो स्थानमा रहँदा नेपाली कांग्रेसका अनिल कुमार झा ४ हजार ६७९ मतसहित तेस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
-
अमेरिकामा अपराध गर्ने ग्रिन कार्डधारीलाई अब सहजै देश निकाला
-
२–३ घण्टामा मतदान प्रक्रिया सुरु हुन्छ : कविन्द्र बुर्लाकोटी
-
विष्णु पक्राउ प्रकरण : एमाले ‘पुनर्गठन’ अभियान नरोकिने
-
मधेसमा सर्पदंशका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण