परिणाम
बारा–३ मा रास्वपा उम्मेदवार साह विजयी
शनिबार, २३ फागुन २०८२, १० : २४
बारा । बारा–३ मा रास्वपाका अरविन्द साहले विजयी भएका छन् । निर्वाचन कार्यालय बाराका अनुसार ४० हजार ६९७ मतसहित साह विजयी भएका हुन् ।
यहाँ नेपाली कांग्रेसका उम्मेदवार फरमुल्ला मन्सुरले १० हजार ५२, जसपा उम्मेदवार रामबाबु कुमार यादवले ६ हजार ८८४ र एमालेकी ज्वालाकुमारी साहले ५ हजार २७१ मत पाएकी छिन् ।
जनमत पार्टीका प्रमोद कुमार गुप्ताले ३ हजार ८११, नेकपा उम्मेदवार भरत साहले १,७५१ र उज्यालो पार्टी नेपालका तीर्थबहादुर गुरुङले १,७२६ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
लहान नगरपालिकाले ल्यायो एक अर्ब ३८ करोडको बजेट
-
मकवानपुरका १० मध्ये ९ वटा स्थानीय तहले ल्याए बजेट, प्राथमिकतामा पूर्वाधार, शिक्षा र कृषि
-
उपमहानगरउन्मुख वीरेन्द्रनगरः फेरि मापदण्ड पूरा भएको दाबी, आधुनिक सहरको विकासमा जोड
-
संवैधानिक परिषद् अध्यादेशको विवाद टुङ्गियो, रिट दर्ताको बाटो बन्द
-
पासपोर्ट र भिसाबिनै नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण