बारा । बारा–३ मा रास्वपाका अरविन्द साहले विजयी भएका छन् । निर्वाचन कार्यालय बाराका अनुसार ४० हजार ६९७ मतसहित साह विजयी भएका हुन् । यहाँ नेपाली कांग्रेसका उम्मेदवार फरमुल्ला मन्सुरले १०...