बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

श्रद्धाञ्जली दिन प्रधानमन्त्री कार्की गुण्डुमा

आइतबार, ०१ चैत २०८२, १३ : ५४
आइतबार, ०१ चैत २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको श्रद्धाञ्जली दिन गुण्डु पुगिन्।
  • प्रधानमन्त्री कार्कीले परिवारजनमा समवेदना प्रकट गरिन्।
  • केपी शर्मा ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा निधन भएको थियो।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादलाई श्रद्धाञ्जली दिन गुण्डु पुगेकी छन् ।

आइतबार प्रधानमन्त्री कार्की गुण्डु पुगेर परिवारजनमा समवेदना समेत प्रकट गरेकी छन्। 

ओलीका पिताको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप