बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्‍यो : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हस्तक्षेप गरेकाले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको आरोप लगाएका छन् ।  नेपाल खेलकुद महासङ्घले मंगलबार...