सुर्खेतमा ७८२ ग्राहकको विद्युत् लाइन काट्ने प्राधिकरणको चेतावनी
मङ्गलबार, १० चैत २०८२, १८ : ४५
सुर्खेत । नेपाल विद्युत् प्राधिकरणको सुर्खेत कार्यालयले समयमै बक्यौता नतिर्ने ग्राहकको विद्युत् लाइन काट्ने चेतावनी दिएको छ।
सोमबार एक सूचना जारी गर्दै विद्युत् लाइन काट्ने चेतावनी दिएको हो।प्राधिकरणका अनुसार सुर्खेत वितरण केन्द्र अन्तर्गत ४ महिना भन्दा बढी र १० हजार भन्दा बढी बाँकी बक्यौता भएकाहरूको सङ्ख्या ७८२ छ।
’यदि बक्यौता रकम ७ दिन भित्र भुक्तानी नगरेको खण्डमा नियमानुसार लाइन काटी बाँकी बक्यौता असुलिको प्रक्रिया अगाडि बढाइने छ,’ प्राधिकरणले भनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण