बहराइनको पेट्रोकेमिकल प्लान्टमा ड्रोन आक्रमण, आगो नियन्त्रणमा
आइतबार, २२ चैत २०८२, १५ : ३७
मानामा । बहराइनस्थित एक पेट्रोकेमिकल उद्योगमा इरानी ड्रोन आक्रमण हुँदा आगलागी भएको छ । आगलागीलाई पछि नियन्त्रणमा लिइएको बताइएको छ ।
गल्फ पेट्रोकेमिकल इन्डस्ट्रीज कम्पनीले आफ्ना केही सञ्चालन इकाईहरूमा ड्रोन आक्रमण भएको पुष्टि गरेको छ । उक्त आक्रमणपछि ती संरचनाहरूमा आगो लागेको थियो ।
बहराइन न्यूज एजेन्सीका अनुसार आगो नियन्त्रणमा ल्याएर पूर्ण रूपमा निभाइएको छ । घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ ।
हाल विशेषज्ञ टोलीहरूले क्षतिको विस्तृत मूल्याङ्कन तथा विवरण संकलन गर्ने काम गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा फसेका ११ जनाको सकुशल उद्धार
-
प्राविधिक मापदण्डमा आधारित मूल्याङ्कनबाट वित्तीय मूल्याङ्कनतर्फ
-
पुटिनलाई कूटनीति छाडेर आणविक हतियार चलाउन दबाब
-
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
-
‘डिजिटल सर्भिस ट्याक्स’ विवाद: युरोपबाट आउने सामानमा शतप्रतिशत कर लगाउने ट्रम्पको उद्घोष
-
मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन : राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण