काठमाडौँ । बहराइनले इरानी सैन्य बल ‘इस्लामिक रिभोलुसनरी गार्ड क्रप्स’ (आईजीआरसी) का लागि काम गरेको आरोपमा १५ जनालाई पक्राउ गरेको छ । इरानको राजधानी तेहरानले बहराइन र छिमेकी राष्ट्र कुवेतमा...