शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी

बुधबार, २५ चैत २०८२, ११ : २०
बुधबार, २५ चैत २०८२

सारांश

  • प्रतिनिधिसभा सञ्चालन नियमावलीको मस्यौदा तयार गर्न सिंहदरबारमा समितिको बैठक जारी रहेको छ।
  • गणेश पराजुलीको सभापतित्वमा गठन गरिएको १५ सदस्यीय समितिले नयाँ नियमावली तर्जुमा गर्ने कार्य गरिरहेको छ।

काठमाडौँ । प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी छ । बुधबार सिंहदरबारमा नयाँ नियमावली तर्जुमा गर्नका लागि सो बैठक बोलाइएको हो । 

१५ सदस्यीय समितिको सभापतिमा गणेश पराजुली रहेका छन् । त्यसैगरी सदस्यहरूमा ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव, र सुलभ खरेल छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप