बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

काठमाडौँ उपत्यकामा वर्षा (तस्बिरहरू)

बुधबार, २५ चैत २०८२, १४ : ४४
बुधबार, २५ चैत २०८२

काठमाडौँ । पश्चिम नेपालबाट भित्रिएको नयाँ मौसमी प्रणालीको प्रभावले बुधबार काठमाडौँ उपत्यका वर्षा भएकाे छ। 

बिहानदेखि नै आकाश ढाकिएको उपत्यकामा दिउँसोपछि पानी पर्न थालेसँगै सडक, गल्ली र चोकहरू झरीको रङ्गमा रङ्गिएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ। यसैको असर काठमाडौँमा पनि स्पष्ट देखिएको छ।

rain (11)rain (12)rain (13)rain (14)rain (15)rain (16)rain (17)rain (18)

rain (1)rain (2)rain (3)rain (4)rain (5)rain (6)rain (7)rain (8)rain (9)rain (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप