फोटो फिचर
तस्बिरमा हेर्नुहोस् डोजर चलेपछिको वीरगन्ज
आइतबार, ०६ वैशाख २०८३, ०८ : ५१
१
पर्सा । वीरगन्जमा आइतबार बिहानै डोजर चल्यो। त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौडाको समन्वयमा सडक मापदण्डभित्र परेका घर टहरा हटाउन डोजर चलाइएको हो ।
सडक विस्तारका लागि सडक डिभिजनका डोजर, जेसीबी र एक्साभेटर गरी ९ थान उपकरण र वीरगन्ज महानगरपालिकाका ४ वटा डोजर परिचालन गरी अतिक्रमित घर टहरा हटाइएको थियो ।
_Lhkp0noY4Z.jpg)
यसअघि सडक क्षेत्रमा पर्ने संरचना खाली गर्न शनिवार माइकिङमार्फत सम्बन्धित पक्षहरूलाई जानकारी गराइएको थियो। तस्बिर : निरज पटेल/नेपाल फोटो लाइब्रेरी
_DCZMu65mDq.jpg)
_jAG2GleJmu.jpg)
_6FJmpovI4m.jpg)
_PQ9JsQtNzF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण