बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

सोमबार, १४ वैशाख २०८३, ०५ : २६
सोमबार, १४ वैशाख २०८३

सारांश

  • नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
  • अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ ।
  • राष्ट्र बैंकले तोकेको विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ११ पैसा र बिक्रीदर ११० रुपैयाँ ५५ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 150.50 151.10
EUR  (European Euro) 1 176.37 177.07
GBP  (UK Pound Sterling) 1 203.66 204.48
CHF  (Swiss Franc) 1 191.68 192.45
AUD  (Australian Dollar) 1 107.65 108.08
CAD  (Canadian Dollar) 1 110.11 110.55
SGD  (Singapore Dollar) 1 117.94 118.41
JPY  (Japanese Yen) 10 9.44 9.48
CNY  (Chinese Yuan) 1 22.01 22.10
SAR  (Saudi Arabian Riyal) 1 40.12 40.28
QAR  (Qatari Riyal) 1 41.28 41.45
THB  (Thai Baht) 1 4.65 4.67
AED  (UAE Dirham) 1 40.97 41.14
MYR  (Malaysian Ringgit) 1 37.96 38.11
KRW  (South Korean Won) 100 10.19 10.23
SEK  (Swedish Kroner) 1 16.35 16.41
DKK  (Danish Kroner) 1 23.61 23.70
HKD  (Hong Kong Dollar) 1 19.21 19.28
KWD  (Kuwaity Dinar) 1 490.87 492.82
BHD  (Bahrain Dinar) 1 398.60 400.19
OMR  (Omani Rial) 1 390.90 392.46

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप